रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने

  • मङगलबार ३० भौ २०८३ ०५:३९ AM
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांशमा