शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  • मङगलबार ३० भौ २०८३ ०५:५९ AM
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा बोनस शेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन् । हाल बैंकको चुक्तापुँजी