पीएमजीओ साउथ एसिया फाइनल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो ‘भायानेट’

  • मङगलबार ३० भौ २०८३ ०६:०८ AM
काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ । नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक मानिएको पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ । व्यावसायिक ई–स्पोर्ट्समा खेलाडीको सीप र निर्णय क्षमतासँगै इन्टरनेटको स्थिरता, निरन्तरता र