घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

  • मङगलबार ३० भौ २०८३ ०६:१३ AM
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुन तोलामा तीन लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख एक हजारमा किनबेच भएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । चाँदीको