एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजी साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै

  • मङगलबार ३० भौ २०८३ ०५:५० AM
काठमाडौं/ नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजी साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको