म्याग्दीमा प्रदेश सरकारका पाँच रणनीतिक सडक स्तरोन्नति सम्पन्न
मङगलबार ३० भौ २०८३ ०५:५१ AM
म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् ।