एआई जोखिम नियन्त्रणका लागि पूर्वचेतावनी प्रणाली विकास गर्न जोड
मङगलबार ३० भौ २०८३ ०६:०२ AM
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न अस्ट्रेलियामा पूर्वचेतावनी प्रणाली विकास गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायको