प्रधानमन्त्री राहत कोषमामा १४ अर्ब रुपैयाँ मौज्दात,एक अर्ब मात्रै निकासा

  • मङगलबार ३० भौ २०८३ ०५:२५ AM
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको… Continue reading प्रधानमन्त्री राहत कोषमामा १४ अर्ब रुपैयाँ मौज्दात,एक अर्ब मात्रै निकासा