सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार?

  • मङगलबार ३० भौ २०८३ ०५:४१ AM
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको तीन लाख एक सय रुपैयाँमा कारोबार भैरहेको छ। अघिल्लो कारोबार दिन (सोमबार) सुन प्रतितोला १२ सय रुपैयाँले घटेर तीन लाख एक हजार रुपैयाँमा किनबेच… Continue reading सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार?