ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई सहयोग गर्न हेतु रकम जुटाएको हो। गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल… Continue reading शिक्षक कर्मचारीसँग उठाएर फक्ताङ्लुङ गाउँपालिकाको बाढीपीडितलाई २६ लाख रुपैयाँ बढी सहयोग