काठमाडौं । नेपालमा आइपर्ने प्राकृतिक विपद्, सामाजिक संकट र मानवीय आवश्यकतामा सहयोग जुटाउँदै आएको पानस हेल्पिङ ह्याण्ड्स यूकेले मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः प्रस्तुत गरेको छ। संस्थाले नेपालमा विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले ठूलो धनराशि जुटाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको… Continue reading पानस हेल्पिङ ह्याण्ड्स यूकेको सहयोगमा रसुवा बाढी पीडित लागि १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ सहयोग