काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार सिंहदरबारमा गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पक्राउ परेका तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३… Continue reading प्रधानमन्त्रीलाई भेटेर बाहिरिँदा पक्राउ परेका किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध बैंकिङ कसुर र ठगीका १० मुद्दा, ९.८ लाख करोड बिगो दाबी