काठमाडौँ । अबदेखि एटिएमबाट एक सय रुपैयाँको नोट पनि झिक्न मिल्ने भएको छ । दशैँ नजिकिँदै गर्दा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटिएमबाट एक सय रुपैयाँ समेत झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै अबदेखि एटिएम मेसिनबाट एक सय रुपैयाँ पनि वितरण गर्नेContinue reading "अबदेखि एटिएमबाट १ सय रुपैयाँको पनि नोट झिक्न पाइने"