सुर्खेत । जाजरकोटको बारेकोट क्षेत्रका उच्च पाटनहरू यतिबेला रंगीविरंगी बुकी फूलले ढकमक्क छन् । हरिया डाँडाकाँडा, फुलेका बुकी र पाटनमा चरिरहेका भेडा–घोडाका बथानले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने दृश्य देखिन्छ । प्राकृतिक सौन्दर्यसँगै परम्परागत पशुपालन र