एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री

  • मङगलबार ३० भौ २०८३ ०४:४५ AM
कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिएका छन्। विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उनले सोमबार बताएका The post एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री appeared first on Technology Khabar.