भोटेकोशी बाढी: चिन्तित छन् त्रिशूली किनारका बासिन्दा
मङगलबार ३० भौ २०८३ ०४:१९ AM
यही भदौ १० गते आएको भोटेकोशी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरू चिन्तित देखिएका छन् । उनीहरूलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको बहाव आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ ।