वीरगञ्जका नगरप्रमुख सिंहलाई विशेष अदालतबाट सफाइ

  • मङगलबार ३० भौ २०८३ १०:२५ AM
दिपकप्रसाद गौतमवीरगञ्ज (पर्सा), भदौ ३० गते । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई विशेष अदालतले सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते किर्ते क...