एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारीमा जोड
मङगलबार ३० भौ २०८३ १०:४४ AM
क्यानबेरा, भदौ ३० गते । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न अस्ट्रेलियामा पूर्वचेतावनी प्रणाली विकास गर्न आवश्यक...