हात्तीको आक्रमणबाट सन्तानब्बे जनाको मृत्यु

  • मङगलबार ३० भौ २०८३ १०:४५ AM
बाबुराम कार्की वराहक्षेत्र, भदौ ३० गते । पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा ९७ जनाको मृत्यु भएका छन् । यही अवधिमा विभिन्न कारणले ४५ वटा जङ्गली हात्तीसमेत मर...