गान्धारी

  • मङगलबार ३० भौ २०८३ ११:०० AM
गान्धारी महाभारतकी एक नारी पात्र हुन् । उनको बुवाको नाम सुबल हो । आमाको नाम सुधर्मा थियो । उनी गान्धारमा जन्मेकी थिइन् । भौगोलिक रूपमा हालको अफगानिस्थानमा पर्ने कान्दाहारलाई त्यसबे...