प्रयोगविहीन जमिनमा सुन्तलाखेती, भोजपुरका किसानको आम्दानी बढ्दै

  • मङगलबार ३० भौ २०८३ ०४:४८ AM
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।  परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका