चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

  • मङगलबार ३० भौ २०८३ ०४:१९ AM
चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिकाको प्रभुत्वलाई चुनौती दिने रणनीति अघि बढाइरहेको विश्लेषण सार्वजनिक भएको छ । चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष टकराव खोज्नुको सट्टा आर्थिक, कूटनीतिक तथा सैन्य शक्ति विस्तार गर्दै दीर्घकालीन रूपमा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन् । अमेरिकास्थित ब्रुकिङ्स इन्स्टिच्युसनका विदेश नीति विश्लेषक