जलविद्युत् आयोजनाको सुरक्षामा नयाँ मापदण्ड ल्याउँदै ऊर्जा मन्त्रालय, अघि सार्‍यो ६बुँदे अवधारणा

  • मङगलबार ३० भौ २०८३ ०४:४६ AM
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढीकरणका लागि ६बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ । मन्त्रालयले आयोजनाको निर्माण, व्यवस्थापन तथा सञ्चालनका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै आयोजना र त्यहाँ कार्यरत श्रमिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नयाँ नीतिगत व्यवस्था अघि बढाएको हो… Continue reading जलविद्युत् आयोजनाको सुरक्षामा नयाँ मापदण्ड ल्याउँदै ऊर्जा मन्त्रालय, अघि सार्‍यो ६बुँदे अवधारणा