काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा क्षितिज खड्का चयन भएका छन्। संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार भदौ २९ गते बसेको सञ्चालक समितिको २१२औँ बैठकले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। यसअघि रविन सिजापती अध्यक्ष रहेका थिए । खड्का यसअघि कुमारी बैंकको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालकमा रहेका थिए। नेशनल लघुवित्त… Continue reading नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का