काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यस आधारमा ३० प्रतिशत नगद लाभांश… Continue reading रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने, कम्पनीले तोक्यो साधारणसभाको मिति