मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

  • मङगलबार ३० भौ २०८३ ०३:४३ AM
काठमाडौँ : मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको मंगलबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी ... The post मुस्ताङमा आजदेखि जलवायु सम्मेलन appeared first on Kalika Khabar.