‘पानी पर्नासाथ फेरि घर छोड्नुपर्ने हो कि’, भोटेकोशी बाढीपछि त्रिशूली किनारका बासिन्दामा त्रास

  • मङगलबार ३० भौ २०८३ ०३:४७ AM
चितवन: यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन्। उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ। इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास