अटवारी पर्वमा कोसेली उपहार

  • मङगलबार ३० भौ २०८३ ०९:२७ AM
धनगढी समाचारदाताधनगढी, भदौ ३० गते । थारू समुदायका विवाहित चेलीबेटीले सोमबार माइती पक्षको छिटुवा, ढकियाभरि कोसेली पाएका छन् । मौलिक पर्व अटवारीको अवसरमा माइती पक्षले उनीहरूलाई पर्वक...