ई–जिपी बन्द हुँदा ठेक्कामा मिलेमतो र गुन्डागर्दी बढ्ने खतरा : कुलमान घिसिङ

  • मङगलबार ३० भौ २०८३ ०३:२८ AM
काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको ई–जिपी बन्द गरिएको भन्दै आपत्ति जनाएका हुन् । घिसिङले भदौ, असोज र कात्तिक महिना सरकारका नयाँ ठेक्का