अमेरिकासँगको व्यापार युद्धले क्यानडाको मुद्रास्फीति तीन प्रतिशतमा
मङगलबार ३० भौ २०८३ ०३:४० AM
क्यानडामा अगस्ट महिनामा वार्षिक मुद्रास्फीति तीन प्रतिशतमा स्थिर रहेको सोमबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। क्यानडाको केन्द्रीय बैङ्कले यस महिना लगातार सातौँ पटक आफ्नो प्रमुख ब्याजदर