मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • मङगलबार ३० भौ २०८३ ०३:५६ AM
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ ।  विसं २०८१