बाढीपछि तातियो ऊर्जा मन्त्रालयः विकास आयोजनाको सुरक्षामा ६ बुँदे कडा मापदण्ड

  • मङगलबार ३० भौ २०८३ ०४:०७ AM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा