सामसङ र एसके हाइनिक्सद्वारा केप्कोको १९ अर्ब डलरको विद्युत् अग्रिम भुक्तानी प्रस्ताव अस्वीकार

  • मङगलबार ३० भौ २०८३ ०२:४६ AM
दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर निर्माता सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले विद्युत् आपूर्तिका लागि २५ ट्रिलियन वन (करिब १८.७ अर्ब अमेरिकी डलर) अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेका छन्। कोरियाली सरकारी The post सामसङ र एसके हाइनिक्सद्वारा केप्कोको १९ अर्ब डलरको विद्युत् अग्रिम भुक्तानी प्रस्ताव अस्वीकार appeared first on Technology Khabar.