सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइँदै (फोटो फिचर)

  • मङगलबार ३० भौ २०८३ ०८:२६ AM
काठमाडौँ, भदौ ३० गते । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी...