पहिरोले कर्णाली करिडोरको ग्युसी–खार्पु सडक अवरुद्ध
मङगलबार ३० भौ २०८३ ०८:४१ AM
नन्द सिंहरालिङ (हुम्ला), भदौ ३० गते । लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६, ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५, खार्पुसम्म विभिन्न स्थानमा पह...