बुर्तिबाङ अस्पतालमै शल्यक्रिया सेवा, बिरामीलाई राहत

  • मङगलबार ३० भौ २०८३ ०८:४५ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ३० गते । दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालले सेवा विस्तार गरेको छ। हालै स्तरोन्नति गरिएको अस्पतालले हाडजोर्...