घाँगी भिरबाट धुँवा निस्किएपछि विज्ञ टोली आउँदै

  • मङगलबार ३० भौ २०८३ ०८:५६ AM
बोमलाल गिरीनवलपुर, भदौ ३० गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदजस्तो गन्ध आउने धुँवा निस्कन थालेपछि त्यसको अध्ययन गर्न सरकारी विज्ञ टोली आउने...