कृष्णभीरको बाटो असोज १ गतेदेखि सञ्चालनमा आउने, ट्र्याक निर्माण अन्तिम चरणमा

  • मङगलबार ३० भौ २०८३ ०२:१९ AM
काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको बाटाे असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। पहिरोका कारण अवरुद्ध सडक खुलाउन सुरु गरिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको हो । अहिले ग्राभेलिङ, स्लोप कटिङ, नाली निर्माण तथा सडक फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ। निर्माण पक्षका अनुसार नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको