काठमाण्डु- देशका विभिन्न स्थानमा परेको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक निर्माणका कारण प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ। सडकको पछिल्लो अवस्थाअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही महत्वपूर्ण सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेशअन्तर्गत रसुवाको मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्ड