नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध कायम भएका मुलुकको संख्या १८५ पुग्यो

  • मङगलबार ३० भौ २०८३ ०२:४३ AM
काठमाण्डु- नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८५ पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि जिम एस. लिप्पवेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्। कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा दुवै देशका