सप्तकोशीमा पानीको बहाव खतराको तहमा, २३ ढोका खोलियो

  • मङगलबार ३० भौ २०८३ ०३:०६ AM
काठमाण्डु– सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। आज बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको जलसतह खतराको बिन्दुमा पुगेको छ भने पानीको बहाव अझै बढिरहेको छ। बहाव बढेसँगै सुनसरी र सप्तरीका कोशी