रंगीविरंगी बुकी फूल र भेँडाको बथान [ तस्वीरहरु ]

  • मङगलबार ३० भौ २०८३ ०२:३९ AM
रंगीविरंगी बुकी फूलले ढकमक्क छन् पाटनहरु ।हरिया डाँडाकाँडा, फुलेका बुकी र पाटनमा चरिरहेका भेडा–घोडाका बथानहरु...यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने यी दृश्यहरुले  प्राकृतिक सौन्दर्यमात्रै देखाउँदैन मनको शान्ति