झापा : नेपाल शैक्षिक परामर्श संघ इक्यानले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३।०’ आयोजना गर्ने भएको छ। इक्यान झापा शाखाको आतिथ्यमा असोज