भोटेकोशी बाढी : ५ हजारभन्दा बढी अझै बेपत्ता, १ हजार ३९५ शव भेटिए

  • मङगलबार ३० भौ २०८३ ०१:४८ AM
काठमाडौं : भोटेकोशी बाढीपछि हराइरहेका नागरिकको खोजी तथा उद्धार जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला