म्याद गुज्रिएको दाना बेच्ने र दोब्बर मूल्यमा काँडेतार बिक्री गर्ने झापाका व्यवसायीमाथि कारबाही
मङगलबार ३० भौ २०८३ ०२:०० AM
झापा : म्याद गुज्रिएको पशु दाना बिक्री गर्ने र बजार मूल्यभन्दा दोब्बर बढीमा काँडेतार बिक्री गर्ने झापाका दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ। कारबाहीमा पर्नेमा मेचीनगर–९ स्थित दास किराना पसल र बुद्धशान्ति–३,