आँधीखोलामा नुहाउने क्रममा बेपत्ता महिला मृत फेला

  • मङगलबार ३० भौ २०८३ ०७:२३ AM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), भदौ ३० गते । स्याङ्जाको वालिङ नगरपालिका–९, भुम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला पर्नुभएको छ...