भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

  • मङगलबार ३० भौ २०८३ ०७:२८ AM
काठमाडौँ, भदौ ३० गते । ऋषि पञ्चमी पर्व मङ्गलबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । त्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले...