गणेश चतुर्थीमा मन्दिरमा भक्तजनको घुइँचो

  • मङगलबार ३० भौ २०८३ ०७:३४ AM
काठमाडौँ, भदौ ३० गते । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न मङ्गलबार बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागे...