कृष्णभीरको नयाँ ट्र्याक असोज १ देखि सञ्चालन हुने

  • मङगलबार ३० भौ २०८३ ०७:४२ AM
नारायणगढ (चितवन), भदौ ३० गते । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तात...