पुँजी बजार सुधारका लागि अर्थमन्त्रालयले देखाएको यी कार्ययोजनाले के भनेको छ ?

  • मङगलबार ३० भौ २०८३ ०२:०४ AM
अर्थ मन्त्रालयले धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। हिजो सोमबार